चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । तनहुँको आँबुखैरेनीमा चितुवाले फेरि एक बालकको ज्यान लिएको छ । आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घर नजिक रहेको मामा घरबाट फर्कंने फर्कंदै गरेका बालकको चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि … Continue reading चितुवाको आक्रमणबाट बालकको मृत्यु